Bhainaspati is one of the most beautiful,
मलाई पनि उनलाई जस्तै ,छट्पटी भो भन्थी अरे मेरै फोटो हेरी हेरी, खुबै सँग रुन्थी अरे बसेको छु उहाको यादमा,कहिले आउलन फर्कियर टोलायर दिनहरु औंला ,भाचदै गन्थी अरे के गर्ने मुटु चुडई ,पर्देश मा आउनु पर्žयो मेरो हजुर आई टोपी,लाउलान भन्दै बुन्थी अरे गरीव परिवार केही थिएन, धन सम्पत्ति भन्नु पर्दा बा-आमालाई आधा पेट, आफु भोकै हुन्थी अरे कमायार एकदिन ,फर्किएर आउलान भन्दै झिनो आशा मन मा राखी, एकछिन खुशी हुन्थी अरे
Thursday, May 14, 2009
Flickr
This is a test post from , a fancy photo sharing thing.
No comments:
Post a Comment